राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११/१२को डब्ब्ल दस्तुर सहित परिक्षा फार्म भर्ने म्याद २०७६/११/०६ सम्म बढाएको जानकारी सम्बन्धित सबैमा सुचित गरिन्छ

Jan 21 , 2020

भोलि मिति २०७६ माघ ७ गते बिहान ११ बजे यस विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस सामाजिक विकास मन्त्री माननीय जिवन घिमिरे ज्यूबाट समुद्घाटन हुने कार्यक्रम रहेकोले यहाँको अनिवार्य उपस्थितीको लागी हार्दिक अनुरोध गर्दछौं ।
हिमालय मा वि परिवार

© 2019 Himalaya Secondary School. All rights reserved.

Visitor Count Must See Places In Paris

WEBSITE BY BIHANI TECH