बधाई तथा शुभकामना

Sep 28 , 2019

नं प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका बिद्यालयहरुको सुधारका निम्ति निर्देशिका बनाएको मन्त्रालयलेबिद्यालय शिक्षाको शैक्षिक गुणस्तर निर्देशिका , २०७६लागु गर्दै प्रदेश भरका सरकारी बिद्यालयलाई सुधार गर्ने योजना बनाएको हो

साथै मन्त्रालयले निर्देशिकामा रहेका कार्यक्रम कार्यान्वयनका लागि समिती पनि गठन गरेको गठित समितको सदस्यमा यस हिमालय माध्यमिक बिद्यालयकमा शिक्षम बालकुमार रेग्मी पर्न सफल हुनु भएकोमा बिद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ

 

 

© 2019 Himalaya Secondary School. All rights reserved.

Visitor Count Must See Places In Paris

WEBSITE BY BIHANI TECH