प्रिन्सिपलको संदेश
श्री हिमालि सेकेन्डरी स्कुल स्थापित स्कूल हो । यस स्कूलमा दक्ष तथा योग्य शिक्षकहरुबाट पठनपाठन गराइन्छ । हाम्रो स्कूलमा मन्टेश्वोरी प्रविधिबाट विधार्थीको रेखदेख गर्नुको साथै पारिवारिक वातावरणको महसुस गराई शिक्षण गराइन्छ । हाम्रो विद्यालयको उद्येश्य विधार्थीहरुलाई आत्मानिर्भर र भबिष्यमा सफल, दक्ष र योग्य जानशक्ति उत्पादन गर्नु रहेको छ ।
थप जानकारी